शरीरकाे यो अंगबाट पनि कोरोनाको खतरा, नगरौँ वेवास्ता
कोरोना भाइरसको संक्रमण सुरु भएसँगै हर कोहीलाई मास्क लगाउन, हात धुन र सामाजि दूरी कायम गर्न लगाइएको छ । केही मानिसहरु सतहबाट बच्नको लागि ग्लोब्स पनि लगाइरहेका छन् । भाइरसबाट बच्नको लागि पटक–पटक हात नाक, आँखा र मुखमा नलैजानको लागि पनि आग्रह गरिएको छ । हाम्रो शरीरको एक अंग सधैं खुला हुन्छ र यसबाट भाइरसको…