जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमंण

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको…

Read More

माग सम्बोधन नभई फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

काठमाडौंं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको छ । सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गर्नुभएको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान…

Read More

गृहमन्त्री श्रेष्ठद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । मंगलबार दिउँसो निरीक्षण क्रममा त्यहाँ पुग्नु भएका गृहमन्त्री श्रेष्ठले वरिष्ठ अधिकृतसँग छलफल गर्नुभई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।।गृहमन्त्री श्रेष्ठले गृहमन्त्री श्रेष्ठले त्यसक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी…

Read More

रिमोट क्रन्टोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ । बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरि गराइएको सो विस्फोटमा परि दर्जनौँ घाइते भएका छन् ।पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको…

Read More

संक्रमणकालीन न्याय निष्कर्षमा पुर्याउन कांग्रेस, एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौं । शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन तीन दलबीच सहमति भएको छ । मंगलबार सभामुखको सरकारकारी निवास बालुवाटारमा बसेको बैठकमा तीन दलबीच उक्त सहमति भएको हो । सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको बताइएको छ । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल…

Read More

४२ टन चिनीसहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु…

Read More

अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडियो सार्वजनिक भएसँगै उनमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए ।पार्टीको केन्द्रीय अनुशासन तथा आचरण…

Read More

निजी क्षेत्रसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री, अर्थ मन्त्रालय र राष्ट्र बैंक पनि सहभागी

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान आर्थिक स्थितिबारे चासो बढाएका छन् । देशको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा रहेको समयमा प्रधानमन्त्री दाहालले सरोकारवालाहरुसँगको छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री दाहालले आज अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको बताए । उनले ब्याजदरका कारण अर्थतन्त्रमा सृजना भएको समस्या…

Read More

सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् । बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन,…

Read More

चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जना व्यक्तिहरु पक्राउ:

मिति २०७९/१२/२३ गते सांझ अन्दाजी १७:१५ बजेको समयमा प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलीले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३२ का विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकलहरु चोरी गरी विक्री वितरण समेतको कारोबार मा संलग्न व्यक्तिहरुलाई आसपसका जिल्लाहरु समेतबाट दशीसहित पक्राउ गरी ल्याइएको ।क) पक्राउ परेका व्यक्तिहरु:-१. जिल्ला…

Read More