भारतले नेपालको बिजुली किन्न बाध्य हुन्छ : निर्देशक घिसिङ

काठमाडौं  । भारतले नेपालको विद्युतलाई व्यापारको रुपमा नलिई रणनीतिक रुपमा लिएकोले नेपालको बिजुली किन्दैन भन्ने तर्क युक्तिसंगत नभएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ई। कुलमान घिसिङले गत वर्ष मात्रै पनि प्राधिकरणले भारतलाई ६ महिनामा ४ सय मेगावाट बिजुली बेचेर ११ अर्ब रुपियाँ कमाएको बताउनुभयो । ई.मोहनकृष्ण उप्रेतीले लेख्नुभएको नेपालको विजुली र जनसरोकारु नामक पुस्तकको…

Read More

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा

काठमाडाैं ।नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भन्नुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।…

Read More

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

झापा, मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई बुधबार दिउँसो प्रहररीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । ईलाम, चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४०…

Read More

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

काभ्रेपलाञ्चोक, आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको अभियोगमा पनौती नगरपालिका-११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । यस…

Read More

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”

कारसाङ घिसिङको को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नुवाकोट, गाउँखर्क गा.वि.स.वडा नं.०६ हाल परिवर्तित दुप्चेश्वर गा.पा.वडा नं.०२ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.०६ महांकाल बस्ने वर्ष ३९ को बिकाश तामाङ भएको बैकिङ कसुर मुद्दा (विगो रू.१,२५,०००००।– एक करोड पच्चिस लाख)मा फरार रहेका प्रतिवादि बिकाश तामाङको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट मिति २०७९।११।२६ गते…

Read More

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं, चोरीको मोटरसाइकल सहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७ ७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय…

Read More

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

Read More

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित तीन जना पक्राउ

काठमाडौं, अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय…

Read More

ब्राउन सुगर सहित ३ जना पक्राउ

झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घर कोठा भित्र लागुऔषध सेवन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा ५ ग्राम…

Read More

सेटिङमा तस्करी मौलायो अख्तियार असन्तुष्ट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सम्बन्धित निकायलाई सीमा क्षेत्रमा हुने तस्करी रोक्न निर्देशन दिए पनि तस्करी नरोकिएपछि अख्तियार असन्तुष्ट बनेको छ ।अख्तियारले केही समयअघि मात्रै अर्थ मन्त्रालयका पदाधिकारी, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभागका महानिर्देशकलगायतका उच्च सरकारी अधिकारीलाई बोलाएर सीमा र भन्सार नाकामा हुने तस्करी रोक्न विशेष निर्देशन दिएको थियो ।…

Read More