
आठ दलीय गठबन्धनमा यसरी हुँदैछ सत्ताको भागबण्डा
काठमाडौँ । आठ दलीय गठबन्धनभित्र सरकारबारे प्याकेजमै सहमति हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरू सरकारबारे प्याकेजमै सहमति गर्ने पक्षमा पुगेका हुन् । तर राष्ट्रपति निर्वाचनले मन्त्रिपरिषद् विस्तारमा विलम्ब हुने भएको छ । फागुन २५ मा राष्ट्रपति निर्वाचन भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार अहिले आठ…