वैशाख १ मा चार फिल्मको भिडन्त तय, ‘नाइँ नभन्नु ल ६’ पनि आउने पक्का

काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गर्ने भएको…

Read More

लोसपाले गठन गर्‍यो २१६ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति गठन गरेको छ । पार्टी गठन भएको डेढ वर्षपछि मात्र लोसपाले केन्द्रीय समिति सदस्यको नामावली तयार गरी त्यसलाई आज अन्तिम रूप दिएको हो ।बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समितिको बारेमा छलफल भइरहेको छ । आज त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने स्रोतले जनाएको छ…

Read More

ऋणमा हेलिकप्टर चार्टर नगर्न मन्त्री किरातीको अनुरोध

काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् ।घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् ।सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले…

Read More

केही समयपछि पर्दामा आउनेछु : पल शाह

तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुनामुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता शाह सोमबार अदालतको फैसलाबमोजिम रिहा भएका हुन्। नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा…

Read More

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारी फिर्ता लिन सक्ने समय

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि दिइएको उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारले उक्त निर्वाचनमा प्रतिप्रस्पर्धा गर्न नचाहेमा फिर्ता लिन सक्ने भएका हुन् । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको लागि समय निर्धारण गरिएको छ । यहीँ फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट…

Read More

दरबारमार्गमा पार्किङ निषेधविरुद्ध व्यापारी आक्रोशित, पूरै सटर बन्द गर्ने

काठमाडौं । दरबारमार्गमा पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध त्यहाँका व्यापारीले आज एक घण्टा सटर बन्द गर्ने भएका छन् । विकल्प नदिई पार्किङ हटाइएको भन्दै उनीहरूले विरोधस्वरूप सटर बन्द गर्न लागेका हुन् । अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ । महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ…

Read More

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०-४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

काठमाडौं । आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् ।सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र ‘छड्के २’लाई ४० प्रतिशत…

Read More

यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु

यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा प्रहार क्षेप्यास्त्र प्रहार गरेको थियो जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित रहेको बताइएको छ ।आक्रमणपछि, अल-कायदा…

Read More

देशका समस्याहरूलाई समाधान गर्न एमाले पनि मिल्नुपर्छ : अध्यक्ष नेपाल काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन् । उनले…

Read More