पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको…

Read More

बुटवल उपमहानगरपालिकामा इकाइ कार्यालय स्थापना

भूमिसम्बन्धी समस्या समाधान आयोगसँग कार्यसम्झौता भएसँगै बुटवल उपमहानगरपालिकाले इकाइ कार्यालय स्थापना गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग र बुटवल उपमहानगरपालिकाबीच आजै कार्यसम्झौता भएको थियो । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले आज बुटवल उपमहानगरपालिकाभित्र आयोगको उपमहानगरस्तरीय लगत सङ्कलन इकाइ कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष ज्ञवालीले भूमिसम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै…

Read More