
तुलसीपुर उपमहानगरपालिमा थप ३ कोरोना संक्रमित
असोज १४ गते बुधबार तुलसीपुर उपमहानगरपालिका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भए संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३७ बर्षीय पुरुष , वडा नं. ७ का ३४ बर्षीय पुरुष र वडा नं. १२ का २८ बर्षीय पुरुष रहेका छन्न । कोभिड १९ का…