सप्तरीका तीन जना कोरोनामुक्त भई डिस्चार्ज

सप्तरीमा कोरोना जितेर आज (बुधबार) तीन जना डिस्चार्ज भएका छन् । पहिलो पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका दुई जना र बलान बिहुल गाउँपालिकाका एक जना गरी तीन जनाको दोश्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । डाक्नेश्वरी वडा नं. ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नं. ४, प्रवाहाका २२ वर्षीय…

Read More

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति…

Read More

प्रवासमा कोरोना : साउदीमा नेपालीको मृत्यु

कोरोना भाइरसका कारण साउदी अरेबियामा एक जना नेपालीको मृत्यु भएको छ । साउदीको जेद्दामा आइतबार नेपालीको मृत्यु भएको जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको छ । जेद्दामा रहको महावाणिज्य दूतावासले जनाए अनुसार साउदीको जेद्दा क्षेत्रमा ४५ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १० जना उपचारपछि निको भएर फर्किसकेका छन् । साउदीमा अहिलेसम्म ३९…

Read More

प्रवासमा कोरोना : ६७४ नेपाली सङ्क्रमित, १ जनाको मृत्यु

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ…

Read More

कोरियामा १ नेपाली महिलाको मृत्यु

कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् । घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।…

Read More

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण र मृत्युदर घट्याे

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।    एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका…

Read More

लकडाउनको बढ्दो असर – बालबालिकामा डिप्रेसनको जोखिम उच्च

काठमाडौँ। हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोरकिशोरीहरू घरमा एक्लै…

Read More

सावधान ! लगातार लामो समयसम्म मास्क लगाउँदा हुन सक्छ मृत्युको खतरा

विश्वभर फैलिरहेको कोरोनाको महामारीबाट जोगिन मानिसहरु मास्कको प्रयोग गर्दछन् । तर कतिपय अवस्थामा भने त्यहि मास्क हाम्रो मृत्युको कारकसम्म बन्न पुग्छ । मास्क लगाउँदा लगातार लामो समयसम्म लगाउनु हुदैन । अझ दौडदाँ वा छिटोछिटो हिड्दा मास्क लगाउनु हानिकारक हुन्छ । यस्तो बेला मास्क खोल्नु पर्दछ । लामो समयसम्म मास्कको प्रयोगले तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न…

Read More

कुन रक्त समूहकाले कस्तो किसिमको खानपान गर्ने ?

कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुरालाई मध्यनजर गरेर खानपान छनोट गर्दा त्यसबाट बढी लाभ लिन सकिन्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूहअनुसार खाना खाए शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । यसले शरीरमा एक्स्ट्रा फ्याट जम्न दिँदैन । रक्त समूह ‘ए’ : शाहाकारी भोजन रक्त…

Read More

विश्वभर ४ करोड बालबालिकाले धुम्रपान गर्छन् : डब्लुएचओ

विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक ९ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् । राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम गरी…

Read More