पारससम्मिलित एसियन लायन्सले जित्यो लिजेन्ड्स लिग

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ। सोमबार भएको उपाधि भिडन्तमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हरायो। कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो। उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस…

Read More

रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ।  कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले…

Read More

भिमको अर्धशतक पूरा

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि भिम सार्कीले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि भिमले २७ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । भिमले ६० बल खेल्दै ६ चौका प्रहार गरे ।

Read More

खानाका लागि भिख माग्ने रोनाल्डो अहिले फुटबल खेलेरै हरेक वर्ष कमाउँछन् २८ अर्ब

उनी २१औँ शताब्दीका सबैभन्दा सफल फुटबलर हुन् र केही खेलकुदका अर्बपतिहरूमध्ये एकमा पनि पर्छन् । उनी हुन् पोर्चुगलका ३८ वर्षीय क्रिस्टियानो रोनाल्डो, जसले जीवनमा असीम दुःखहरू पनि भोगेका छन् । अहिले साउदी अरबको अल–नासर क्लबबाट खेल्ने रोनाल्डोले वार्षिक १ सय ७५ मिलियन पाउन्ड कमाउँछन् । अर्थात् उनले वर्षको २७ अर्ब ७० लाख नेपाली रुपैयाँ फुटबल…

Read More

पिएनजीमाथि नेपालको सानदार जित, ७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित १२ रनमा…

Read More

सोमपालले क्यानडाको घरेलु लिग खेल्ने

तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ मा सोमपाल खेल्ने पक्का भएको हो। उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ। लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ। ६ टोलीको सहभागिता रहने सो लिग…

Read More

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । ‘आईसीसी मेन्स लिग टू’ अन्तरगर्त संयुक्त अरब इमिरेट्स (यूएई) जारी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जिेतर ब्याटिङ रोजेसँगै नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको हो ।११ बजेट ४५ मिनेटदेखि सुरु हुने खेलमा घरेलु टोली यूएईले सुरुवाती ब्याटिङ गर्नेछ । यूएईमा जारी त्रिदेशीय प्रतियोगितामा…

Read More

आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने युएई जाने

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई जाने भएका छन् । दुबईमा जारी लिग–२ खेल्न लामिछाने जान लागेका हुन् । सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने बाटो खुलेको हो । हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते…

Read More

बार्सिलोनालाई हराउँदै म्यानचेष्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

१२ फागुन, काठमाडौं । बार्सिलोना विरुद्ध पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।नकआउट चरणको लागि भएको प्लेअफ अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ ले हराउँदै युनाइटेडले समग्रमा ४–३ को जित हात पारेको हो । घरेलु मैदानमा युनाइटेडले एक गोलले पछि परेर पनि दुई गोल फर्काएको थियो । पहिलो…

Read More

युएई र पिएनजीविरुद्धको सिरिजका लागि नेपाली टिम घोषणा

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरुद्धको एकदिवसीय सिरिजका नेपाली टिम घोषणा गरिएको छ। आगामी शनिबार युएई जाने नेपाली टिममा सन्दीप लामिछाने समावेश छैनन्। नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पटानले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ। टिममा प्रतिश जिसी र मौसम…

Read More