बजेट निर्माण गर्न अर्थ मन्त्रालयले बनायो टिम

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो ।  बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन्यता बजेट लेखनमा भने अर्थ…

Read More

एक लाखसम्म रुपैयाँको कारोबारलाई सरलीकृत केवाइसी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो । “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४…

Read More

ब्याजपछि लघुवित्तको लाभांश तोक्दै राष्ट्र बैंक, अधिकांशको सेयरमूल्य ओरालो

लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोकेको राष्ट्र बैंकले लाभांश समेत तोकेपछि यी कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। राष्ट्र बैंकले गत साता जीवन विकास लघुवित्त कम्पनीलाई १५ प्रतिशत मात्र लाभांश बाड्न निर्देशन दिएको थियो। कम्पनीले पहिला ३७.३६ प्रतिशतको दरमा लाभांश प्रस्ताव गरेको थियो। त्यसमा समेत संशोधन गरेर ३३.१५ लाभांश प्रस्ताव सहित कम्पनी राष्ट्र बैंक…

Read More

तीन महिना यताकै न्यून बिन्दुमा नेप्से

लगातार घटिरहेको नेप्से तीन महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ। आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा बजार बन्द भएको छ। यो गत पुस ३ गते यताकै न्यून बिन्दु हो। सो समय १८५१ बिन्दुसम्म पुगेर फर्किएको थियो। सो अघि पनि नेप्से १८१० बिन्दुबाट फर्किएको थियो। कारोबारको अन्तिम समयमा नेप्से १८८२ बिन्दुमा पुगेर फर्किएको छ। यसले…

Read More

घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको…

Read More

बजारमा एक खर्ब घट्यो पैसा : राष्ट्र बैंक भन्छ, ‘कतै हराएको छैन’ काठमाडौँ । पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा पैसा हराएको आशङ्का गरिएको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र)मा नै प्रभाव परी तरलता अभावको सिर्जन भएको बताइएको छ । तर…

Read More

‘वित्तीय संस्था खारेज गरी सरकारी बैंकहरुलाई देशव्यापी बनाउनुपर्छ’

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले वित्तीय संस्थाहरुलाई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरु राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी र देश समृद्ध हुने जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तीय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् । बास्तोलाले…

Read More

सेयर बजार १५ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५.७६ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा आइपुगेको हो । यसक्रममा आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको…

Read More

व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

काठमाडौँ । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो । हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण…

Read More

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम…

Read More