झलनाथ खनाल बंगलादेश प्रस्थान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत उनी ढाका प्रस्थान गरेका हुन् ।  सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल त्यसतर्फ गएका हुन् । खनालसहित उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी…

Read More

राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए । ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् ।फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन…

Read More

रेलले जगायो नयाँ आशा

कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो। रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन्। भारतको…

Read More

कोरोना संक्रमणमा नेपालले उछिन्यो भारतलाई 

काठमाडौं – भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो।…

Read More

मनसुन थप लम्बिने : अझै चार–पाँच दिन वर्षा

यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम…

Read More

साझा यातायातले लामो दुरीको सेवा दिने

सामाजिक दुरी कायम गरेर असोज ७ गते बाट साझा यातायातका गाडी लामो दुरीका लागी चल्ने भएका छन्। बुटवल–भैरहवा–सुनौली र काठमाडौँ–पोखरा–कुस्मा–बागलुङ रुटमा साझा यातायात ले सेवा दिने भएको छ । असोज ७ गते साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहर भवन–नयाँ बसपार्क हुँदै छुट्ने छन्न । नेपाल सरकारले तोकेअनुसार साझाको टिकटमा पनि…

Read More

सुनको भाउ घट्यो, यस्तो छ सुन र चाँदीको नयाँ मूल्य

असोज ६ , काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार  ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको  मूल्य ९५ हजार पाँच सय रुपैयाँ तोकेको छ । सुनको मूल्य घटेको भएपनी चाँदीको…

Read More

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम…

Read More

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । यसअघि…

Read More