रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ।  कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए। विश्वकपमा मोरोक्कोसँग १ – ० गोलले…

Read More

डीडीसीले कुन दूधमा कति बढायो मूल्य ?

दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ । बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको दूग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए । संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको…

Read More

खानाका लागि भिख माग्ने रोनाल्डो अहिले फुटबल खेलेरै हरेक वर्ष कमाउँछन् २८ अर्ब

उनी २१औँ शताब्दीका सबैभन्दा सफल फुटबलर हुन् र केही खेलकुदका अर्बपतिहरूमध्ये एकमा पनि पर्छन् । उनी हुन् पोर्चुगलका ३८ वर्षीय क्रिस्टियानो रोनाल्डो, जसले जीवनमा असीम दुःखहरू पनि भोगेका छन् । अहिले साउदी अरबको अल–नासर क्लबबाट खेल्ने रोनाल्डोले वार्षिक १ सय ७५ मिलियन पाउन्ड कमाउँछन् । अर्थात् उनले वर्षको २७ अर्ब ७० लाख नेपाली रुपैयाँ फुटबल…

Read More

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै

फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौँ,’ कम्पनीले जनाएको छ ।

Read More

आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने भएको छ ।मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि निर्वाचन आयोगले निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को…

Read More

पिएनजीमाथि नेपालको सानदार जित, ७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले बिस्फोटक ब्याटिङ गर्दै २१ बलमा ३ छक्का र ८ चौकासहित ५३ रनमा नटआउट रहे। १३ बलमा १ छक्का र १ चौकासहित १२ रनमा…

Read More

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तिम ऋण सुविधा

नेपाल राष्ट्र बैंकले आइतबार अन्तिम ऋणदाता सुविधा सम्बन्धि नियमावली जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो।बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी यस्तो सुविधा दिन लगिएको हो। बैंकहरूले यसरी पाएको सुविधा ६ महिनासम्म तिर्नुपर्ने हुन्छ।बैंकहरूले विभिन्न दायित्व पूरा गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले यस्तो सुविधा…

Read More

सोमपालले क्यानडाको घरेलु लिग खेल्ने

तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ मा सोमपाल खेल्ने पक्का भएको हो। उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ। लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ। ६ टोलीको सहभागिता रहने सो लिग…

Read More

छड्के-२ : कमजोर ओपनिङका पाँच कारण

काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के…

Read More

वैशाख १ मा चार फिल्मको भिडन्त तय, ‘नाइँ नभन्नु ल ६’ पनि आउने पक्का

काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गर्ने भएको…

Read More