आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

काभ्रेपलाञ्चोक, आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको अभियोगमा पनौती नगरपालिका-११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । यस…

Read More

“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”

कारसाङ घिसिङको को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नुवाकोट, गाउँखर्क गा.वि.स.वडा नं.०६ हाल परिवर्तित दुप्चेश्वर गा.पा.वडा नं.०२ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.०६ महांकाल बस्ने वर्ष ३९ को बिकाश तामाङ भएको बैकिङ कसुर मुद्दा (विगो रू.१,२५,०००००।– एक करोड पच्चिस लाख)मा फरार रहेका प्रतिवादि बिकाश तामाङको नाममा सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट मिति २०७९।११।२६ गते…

Read More

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं, चोरीको मोटरसाइकल सहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७ ७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय…

Read More

फिलिपिन्समा आगलागी हुँदा ७ जनाको मृत्यु

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका…

Read More

सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न खतिवडाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गरेका हुन्…

Read More

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए ।उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको…

Read More

सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।“तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर…

Read More

कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको ३ दिन पछि मृत्यु

सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा कारले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गएको चैत ४ गते शनिवार साँझ ६ बजे तिर कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी कमलामाई नगरपालिका ९ का गोपाल गुवाजुको १० बर्षिया छोरी विपाशा गुवाजुको तिन दिन पछि मंगलवार उपचारको क्रममा मृत्यु भएको हो…

Read More

कौडा खेलिरहेको अवस्थामा ३ जना पक्राउ

झापा। गौरादह नगरपालिका-१ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान…

Read More

फ्रान्सको संसद भवन अगाडि विरोध प्रदर्शन गर्न नपाइने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ । यो कदमले राजनीतिक वर्गमा आक्रोश पैदा…

Read More