
“बुहारी आए पछि”
आमा बा लाई आफ्नै गृहस्थलमा बस्न गाह्रो भयो घरमा बुहारी आएपछि। आमाको त्यो न्यानो काखको छोरो टाढियो घरमा बुहारी आएपछि । स्वर्ग भन्दा राम्रो घर भाँडिए र नरक जस्तो भयो, घरमा बुहारी आएपछि। दुई देशबीचको सिमाना जस्तै पिढीमा किला पनि गाडियो घरमा बुहारी आएपछि। आमाको आफ्ना पेवाभनी लगाएका कान् का गहना पनि तानतुन गर्दै…