
लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर तालिम सम्पन्न।
काठमाडौ :- लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर (Cardio Pulmonary Resuscitation), AED Training, Respiratory Airway Management, Choking तालिम सम्पन्न भएको छ । दक्षिणाकाली नगरपालिका भित्र रहेका सरकारी विद्यालयमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरुलाई सिपिआर सम्बन्धि तालिम दिई विद्यालयमा कुनै श्वासप्रश्वास सम्बन्धि समस्या भएमा…