मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको…

Read More

दोलखामा राहदानी आवेदन र इन्रोलमेन्ट सेवा पुनः सुरु

दोलखा । दोलखामा प्राविधिक समस्या आएपछि रोकिएको राहदानी आवेदन र इन्रोलमेन्ट सेवा सोमबारदेखि सुरु भएको छ । गत १४ गतेबाट राहादानी र इन्रोलमेन्ट सेवा मा समस्या आएपछि रोकिएको सेवा सोमबारबाट सुरु भएको हो। जिल्ला प्रशासन कार्यालय दोलखाले गत १४ गते बेलुका एक बिग्यप्ती मार्फत राहदानी आवेदन र इन्रोलमेन्ट सेवामा समस्या देखिएपछि सो सेवा बन्द भएको…

Read More

महाशिवरात्रिमा दाङको पाण्डेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

६ फागुन दाङ । दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आरधाना गरी आज महाशिवरात्रि मनाइँदैछ ।आज बिहानैबाट मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।आजको दिन भग्वान शिवको मन्दिरमा विषेश पूजा आराधना गर्ने गरिन्छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउँने गरेका छन् ।शिवरात्रिको दिनदेखि नै…

Read More

‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक

सन् २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यावसायिक तथा विद्यार्थी विधाको नतिजा सार्वजनिक गरिएको छ । देश तथा विदेशबाट प्राप्त ५० आवेदनमध्ये अन्तिम १८ प्रतियोगीलाई निर्णायक मण्डलले मूल्याङ्कनमा परेका थिए । ‘पब्लिक च्वाईस अवार्ड’ का लागि प्रतियोगीको भिडियो प्रस्तुति नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को अधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै जनमत सङ्कलन…

Read More

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक…

Read More

ट्राफिक अनलाइन सेवा प्रभावकारी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री…

Read More

नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित

हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्का गाउँका नागरिक वर्षौँदेखि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । नेपाल टेलिकमले जिल्लाका अन्य गाउँपालिकाका गाउँमा टेलिफोन सेवा जडान गरे पनि नेप्का गाउँमा सेवा विस्तार हुन सकेको छैन । नेप्का गाउँमा टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरिए पनि सुन्ुवाइ नभएको स्थानीयवासी जसबहादुर तामाङ्गले गुनासो पोख्नुभयो ।तामाङ्गले…

Read More

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण र मृत्युदर घट्याे

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।    एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका…

Read More

लकडाउनको बढ्दो असर – बालबालिकामा डिप्रेसनको जोखिम उच्च

काठमाडौँ। हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोरकिशोरीहरलाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोरकिशोरीहरू घरमा एक्लै…

Read More

सावधान ! लगातार लामो समयसम्म मास्क लगाउँदा हुन सक्छ मृत्युको खतरा

विश्वभर फैलिरहेको कोरोनाको महामारीबाट जोगिन मानिसहरु मास्कको प्रयोग गर्दछन् । तर कतिपय अवस्थामा भने त्यहि मास्क हाम्रो मृत्युको कारकसम्म बन्न पुग्छ । मास्क लगाउँदा लगातार लामो समयसम्म लगाउनु हुदैन । अझ दौडदाँ वा छिटोछिटो हिड्दा मास्क लगाउनु हानिकारक हुन्छ । यस्तो बेला मास्क खोल्नु पर्दछ । लामो समयसम्म मास्कको प्रयोगले तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न…

Read More