छड्के-२ : कमजोर ओपनिङका पाँच कारण

काठमाडौं । व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के…

Read More

दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना

दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना काठमाडौँ । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सँधै लफडाबाजी चलिरहेको हुन्छ, तर आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ । छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश…

Read More

केही समयपछि पर्दामा आउनेछु : पल शाह

तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुनामुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता शाह सोमबार अदालतको फैसलाबमोजिम रिहा भएका हुन्। नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा…

Read More

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०-४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

काठमाडौं । आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् ।सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र ‘छड्के २’लाई ४० प्रतिशत…

Read More

पल शाह जेलबाट रिहा हुँदा समर्थकको नारा

काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका थिए ।  समर्थकहरुले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए । कारागार परिसरमा भेला भएका समर्थकहरुले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत…

Read More

शीर्ष स्थानमा बार्सिलोनाको ८ अंकको अग्रता

स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। आइतबार रेलिगेसनबाट बच्न संघर्षरत काडिजमाथि २-० गोलको जित हात पार्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता कायम गरेको हो। बार्सिलोनाका लागि रोबर्टोले ४३ मिनेट र लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे। लेवान्डोस्कीको हेडमार्फत दिएको पासमा गोल गर्दै रोबर्टोले बार्सिलोनालाई…

Read More

‘मुना’ सार्वजनिक

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताउनुभयो । गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गर्नुभएको छ । भिडियोमा सन्दीप…

Read More

कविता महोत्सव मङ्सिर २९ मा

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति…

Read More

दाहालको नयाँ गीत मालिङ्गो सार्वजनिक

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई…

Read More

शक्ति चन्दको स्वर रहेको दशैँ गीत ‘चचहुई’ सार्वजनिक

चर्चित गायक शक्ति चन्दको दशैँ विशेष गीत ‘चचहुई’ सार्वजनिक भएको छ । उक्त गीत सोमबार शक्ति चन्द ठकुरी नामक आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। यो गीतको भिडियोमा टिका सानु, अर्जुन खड्का, मानसिंह खड्का, शान्ता बस्नेत, शार्द एलजी तथा बसन्त ओलीको नृत्य रहेको छ । शक्ति चन्दको स्वर र ऋषि खड्काको संगीत रहेको यस गीतको…

Read More