
सवारी दुर्घटनामा चार जनाको मृत्यु
पर्सा । वीरगंज महानगरपालिका-३१ कटगेलवामा ग.१ त ४१६७ नम्बरको ट्याक्टरले ना.४६ प ४३०२ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-३२ नौका टोल बस्ने ५० वर्षीय हरदेव साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल बयोधा गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी…